आफू पनि घरबाहिर ननिस्कनु, अरुलाई पनि घरमा आउन नदिनु’

कोरोना भाइरसका कारण अहिले विश्व त्रस्त छ । बेलायतमा मात्र यो पंक्ति तयार पारिरहँदा सो भाइरसका कारण ३३५ जनाको ज्यान गइसकेको छ भने ६ हजार ६५० मा सो भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म यो भाइरसको उपचार पत्ता लागेको छैन तर यो रोग लाग्न नदिन विभिन्न उपायहरु चिकित्सक, वैज्ञानिक र सरकारले जारी गरेका छन् … Continue reading आफू पनि घरबाहिर ननिस्कनु, अरुलाई पनि घरमा आउन नदिनु’